फिल्म ‘डिएनए’ बन्दै

हिमाल प्रेस १९ भदौ २०८१ १०:५४
10
SHARES
फिल्म ‘डिएनए’ बन्दै

काठमाडौँ- ‘डिएनए’ नामक फिल्म बन्ने भएको छ। फिल्म चानस पुन मगर र मणि रत्न त्रिपाठीको संयुक्त निर्देशनमा फिल्म बन्न लागेको हो। फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्म निर्माणको घोषणा गरेका हुन्।

पौराणिक कथामा एक्सन र थ्रिलर जनरामा फिल्म बन्नेछ। बड पिक्चर्स र अन्डर एक्सपोज फिल्मसँगको सहकार्यमा निर्माण हुनेछ। फिल्मको छायांकन आगामी फागुनदेखि सुरु गर्ने निर्माण टिमको योजना छ। फिल्मका कलाकारबारे खुलाइएको छैन्।

प्रकाशित: १९ भदौ २०८१ १०:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + sixteen =