 
                             
                                            काठमाडौँ- नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्ष पदमा पनि चुनाव हुने भएको छ। एक पद रहेको महिला उपाध्यक्ष पदमा निवर्तमान उपाध्यक्ष जयन्ती राई र निवर्तमान सचिव रामकुमारी झाँक्रीबीच प्रतिस्पर्धा हुन लागेको हो। उनीहरू दुवैले मनोनयन दर्ता गरिसकेका छन्।
झाँक्रीलाई महासचिव घनश्याम भुसालको समर्थन छ भने जयन्तीलाई माधव नेपालको समर्थन छ।
                            प्रकाशित: ११ भदौ  २०८१ ११:०५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 