सप्तरी- केहीसमय अघि बाढीले भत्किएको सप्तरीको तिरहुत गाउँपालिका–२ स्थित बरहारा र मैनाकडेरीको बीचमा पर्ने चन्द्र नहरमा निर्माणाधीन पुल। पुल भत्किएसँगै राजविराज–कञ्चनपुरखण्ड आउजाउ गर्न नागरिकलाई समस्या परेको छ। तस्बिर : अरूणकुमार यादव/रासस
प्रकाशित: ३० साउन २०८१ ८:०८ | Wednesday, August 14, 2024
प्रतिक्रिया




