म्याग्दी- मुस्ताङको दहबुकी खर्कमा म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कबाङका हिमबहादुर छन्त्यालको घुम्ती गोठमा रहेका भेडाहरू। छन्त्यालको भेडीगोठमा पाँच सय बढी भेडाहरू रहेका छन् । तस्बिरः कमल खत्री/रासस
प्रकाशित: २९ साउन २०८१ १२:१६ | Tuesday, August 13, 2024
प्रतिक्रिया




