कालीमाटी तरकारी बजार : सानो गोलभेडा ३०, तीते करेला ३५, अरू कति?

हिमाल प्रेस २७ साउन २०८१ ८:३६ | Sunday, August 11, 2024
कालीमाटी तरकारी बजार : सानो गोलभेडा ३०, तीते करेला ३५, अरू कति?

काठमाडौँ- कालिमाटी तरकारी बजारमा आइतबार ठूलो गोलभेडा ७५ रुपैयाँ प्रतिकिलोमा कारोबार गरेको छ । सानो गोलभेडाले ३० र टनेल सानो गोलभेडाले ४२.५० रुपैयाँमा बिक्री भएको छ ।

यस्तै रातो आलु ६७.६७, मुढे रातो आलु ५७.६७, सेतो आलु ५१, प्याज ९७.६७, गाजर ८५, बन्दा ६५, स्थानीय काउली ८५, ज्यापु काउली ११०, सेतो मुला २७.६७, लाम्चो भान्टा ४० र तने बोडी ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

त्यस्तै घिउ सिमी ९०, टाटे सिमी ९५, तिते करेला ३५, लौंका ५५, परवर ७५, चिचिण्डो ४५, घिरौला ४५, झिगुनी ५५, पाकेको फर्सी ६५, हरियो डल्ले फर्सी ९५, भिण्डी ३५, पिडालु ८५, स्कुस ४६, रायो साग ११०, तोरीको साग ६५, पालुङ्गो साग १४०, कन्ये च्याउ १८०, डल्ले च्याउ ३२६.६७, राजा च्याउ २९०, ब्रोकाउली २२६.६७, भेडे खुर्सानी ७५, अदुवा २१० र लसुन २२५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा आइतबारको तरकारीको थोक मूल्य

प्रकाशित: २७ साउन २०८१ ८:३६ | Sunday, August 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast