नेपाललाई हराउँदै काभा भलिबलको च्याम्पियन बन्यो भारत

हिमाल प्रेस २३ साउन २०८१ १९:३२ | Wednesday, August 7, 2024
नेपाललाई हराउँदै काभा भलिबलको च्याम्पियन बन्यो भारत

काठमाडौँ- भारतले काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि जितेको छ। राखेपको कभर्डहलमा भएको फाइनल खेलमा नेपाललाई हराउँदै भारत च्याम्पियन बनेको हो।

भारतले नेपाललाई ३–२ सेटले हराएको हो। फाइनल खेल नेपालले २५-२३, १४-२५, २५-२२, २१-२५, ५-१५ ले गुमायो।

यससँगै नेपाल उपविजेता बनेको छ। इरान तेस्रो भएको छ।

प्रकाशित: २३ साउन २०८१ १९:३२ | Wednesday, August 7, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast