यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

हिमाल प्रेस १७ साउन २०८१ ८:४१ | Thursday, August 1, 2024
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची काठमाडौँको कालीमाटीस्थित तरकारी बजार। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ।

बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६७ रुपैयाँ ३३ पैसा रहेको छ । प्याज सुकेको ८२ रुपैयाँ ३३ पैसा, लोकल गाजर ९५ रुपैयाँ, सेतो मूला लोकल २५ रुपैयाँ प्रति केजी रहेको छ।

स्थानीय काउली ८५ रुपैयाँ, बन्दा लोकल ५७ रुपैयाँ ६७ पैसा, लौका ३५ रुपैयाँ, भिण्डी ३५ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा ७५ रुपैयाँ प्रति केजी तोकिएको छ।

 

प्रकाशित: १७ साउन २०८१ ८:४१ | Thursday, August 1, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast