गण्डकी- लगातारको वर्षातपछि मौसम खुल्दा पोखरा-३२ गगनगौँडाबाट देखिएको हरियाली धानखेत, माछापुच्छ्रे हिमाल र लुकामारी गरेको बादल।
मौसम खुलेसँगै पोखराको दृश्य मनमोहक देखिएको छ । तस्बिरः वासुदेव पौडेल/रासस
प्रकाशित: १७ साउन २०८१ ८:३०
प्रतिक्रिया