काठमाडौँ- कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएपछि नगरभर आज शाेक बिदा दिइएकाे छ।
लामो समयदेखि मिर्गौला रोगबाट पीडित नकर्मीको बिहीबार उपचारका क्रममा निधन भएपछि नगरपालिकाभर शाेक बिदा दिइएकाे प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिए।

प्रकाशित: ११ साउन २०८१ ९:१० | Friday, July 26, 2024
प्रतिक्रिया





