फाइल तस्बिर
काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ। जसअनुसार गाँजर लोकलको अधिकतम थोक मूल्य प्रतिकिलो ९५, काउली स्थानीयको १००, गोलभेँडा ठुलो नेपालीको ७५, आलु रातोको ७२, आलु सेतोको ५५, लौकाको ५०, तामाको १२० रुपैयाँ कायम भएको छ।
यसैगरी अनारको ४००, अदुवाको २४०, राजा च्याउको ३०० रुपैयाँ मूल्य कायम भएको छ।

प्रकाशित: ८ साउन २०८१ ७:४५ | Tuesday, July 23, 2024
प्रतिक्रिया



