प्रधानसेनापति र अष्ट्रेलियाली राजदूतबीच शिष्टाचार भेट

हिमाल प्रेस १ साउन २०८१ १९:२४ | Tuesday, July 16, 2024
प्रधानसेनापति र अष्ट्रेलियाली राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कबीच मंगलबार जंगीअड्डामा शिष्टाचार भेट भएको छ। भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वािस नेपाली सेनाले लिएको छ।

प्रकाशित: १ साउन २०८१ १९:२४ | Tuesday, July 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast