प्रतिनिधिसभाबाट अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक पारित

हिमाल प्रेस १३ असार २०८१ १५:५२ | Thursday, June 27, 2024
प्रतिनिधिसभाबाट अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक पारित

काठमाडौँ- प्रतिनिधिसभाले अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०८१ पारित गरेको छ।  बिहीबार बसेको प्रतिनिधिसभा बैठकले अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरेको हो।

सभामुख देवराज घिमिरेले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनि राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरे।

प्रतिनिधि सभाको अर्को बैठक असार १४ गते शुक्रबार(भोलि) बिहान ११ बजे बस्नेगरी बोलाइएको छ।

प्रकाशित: १३ असार २०८१ १५:५२ | Thursday, June 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast