विश्वकप क्रिकेट : नेपालले पहिला बलिङ गर्ने, करण बेन्चमा

हिमाल प्रेस ३ असार २०८१ ५:१४ | Monday, June 17, 2024
विश्वकप क्रिकेट : नेपालले पहिला बलिङ गर्ने, करण बेन्चमा

काठमाडौँ- अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।

वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा बंगलादेशविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेट र तेस्रो खेलमा दक्षिण अफ्रिकासंग १ रनले पराजित नेपाल सुपर ८ दौडबाट बहिरिसकेको छ । दोस्रो खेलमा वर्षाका कारण श्रीलंकाविरुद्धको खेल हुन सकनेपछि अंक बाँडेको थियो ।

नेपालको प्लेइङ ११
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप लामिछाने, अनिलकुमार शाह, ललित राजवंशी, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आसिफ शेख, सोमपाल कामी र सन्दीप जोरा। ।

प्रकाशित: ३ असार २०८१ ५:१४ | Monday, June 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast