काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू प्रधानमन्त्री पदका सोचेर नबसेको बताएका छन्।
उनले जनताको हितलाई केन्द्रबिन्दुमा राखेर हिँडेकाले त्यसबारे आफूले नसोचेको जिकिर गरे।
प्रकाशित: ३० जेठ २०८१ ११:१६ | Wednesday, June 12, 2024
प्रतिक्रिया





