प्रधानमन्त्री र मन्त्रीको भ्रमणमा हुने छलफलका विषयमा सदनलाई जानकारी हुनुपर्छ : प्रेम सुवाल

हिमाल प्रेस २९ जेठ २०८१ १३:०९
2
SHARE
प्रधानमन्त्री र मन्त्रीको भ्रमणमा हुने छलफलका विषयमा सदनलाई जानकारी हुनुपर्छ : प्रेम सुवाल नेमकिपाका सांसद प्रेम सुवाल।

काठमाडौँ- नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले प्रधानमन्त्री र मन्त्रीको भ्रमणबारे सदनलाई जानकारी गराउन अनुरोध गरेका छन्।

उनले आज प्रतिनिधिसभा बैठकमा बोल्दैप्रधानमन्त्री र मन्त्रीहरूको विदेश भ्रमणअघि केके विषयमा कुराकानी हुने हो त्यसबारेमा सदनलाई जानकारी गराउन माग गरेका हुन्।

प्रकाशित: २९ जेठ २०८१ १३:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =