कस्तो अवस्थामा हुनेछ मत बदर?

हिमाल प्रेस २ मंसिर २०७९ ११:४८ | Friday, November 18, 2022
कस्तो अवस्थामा हुनेछ मत बदर?

काठमाडौँ- आइतबार प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हुँदैछ। नेपालमा हुने हरेक जसो निर्वाचनमा मत बदर हुने समस्या रहँदै आएको छ।

निर्वाचन आयोगका अनुसार मतपत्रमा रहेका दुई चुनाव तिह्नको बीचमा ‘स्वस्तिक’ छाप लगाउँदा मत बदर हुने बताएको छ। त्यस्तै कसैले चुनाव चिह्नमा औंठा छाप लगाए, केरमेट गरे, धेरै चुनाव चिह्नमा स्वस्तिक छाप लगाए पनि मत बदर हुने आयोगले जनाएको छ।

प्रकाशित: २ मंसिर २०७९ ११:४८ | Friday, November 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast