काठमाडौँ- आईसीसी टी-२० विश्वकप क्रिकेटमा अहिले पपुवा न्युगिनी र युगान्डाबीचको खेल जारी छ।
प्रोभिडेन्स स्टडियममा पीएनजीले टस हारेर ब्याटिङको निम्तो पाएको थियो। अहिले पीएनजीले १४ ओभरमा ६ विकेट गुमाएर ५५ रन बनाएको छ। खेल जारी छ।
यसअघि दुवै टोलीले हार व्यहोरेका हुन्। दुवैले सुपर ८ मा पुग्न आजको खेल जित्दै पर्ने दबाब छ।
                            प्रकाशित: २४ जेठ  २०८१ ६:२३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

