काठमाडौँ- टी-२० विश्वकपमा ओभर र नामिबियाबीचको खेल सुपर ओभरमा धकेलिएको छ।
१०९ रनको लक्ष्य पुछ्याएको ओमानले निर्धारित २० ओभरमा १०९ रन पुर्याएपछि सुपर ओभरमा पुगेको हो।
अन्तिम ओभरको बलिङ लिएर आएका मेहरान खानले अन्तिम औभरमा घातक बलिङ गरेका थिए।
अब केही समयमा सुपर ओभरको खेल हुँदैछ।
प्रकाशित: २१ जेठ २०८१ ९:३८
प्रतिक्रिया