
काठमाडौं- सरकारले सार्वजनिक संस्थानलाई एकीकृत रूपमा होल्डिङ कम्पनी मार्फत सञ्चालन गर्न कानुनी व्यवस्था गरिने जनाएकाे छ।
सार्वजनिक संस्थानलाई सम्भावनाको आधारमा पब्लिक लिमिटेड कम्पनीको रूपमा विकास गरिने अर्थमन्त्री वर्षमान पुनले बताए।
प्रकाशित: १५ जेठ २०८१ १६:४८
प्रतिक्रिया