काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी दिवंगत श्रीमती सीता दाहालको नाममा पनि सरकारले शैक्षिक कार्यक्रम ल्याएको छ। उनको नाममा काठमाडौं विश्वविद्यालयअन्तर्गत मेडिकल साइन्स शिक्षा दिने कार्यक्रम आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरिएको छ।
सरकारले उच्च शिक्षाका लागि २१ अर्ब ४५ करोड बजेट छुट्याएको छ।
प्रकाशित: १५ जेठ २०८१ १६:२० | Tuesday, May 28, 2024
प्रतिक्रिया




