काठमाडौं- आगामी आर्थिक वर्षका लागि वन तथा वातावरण मन्त्रालयलाई १५ अर्ब ७० करोड रकम विनियोजन गरिएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन्।
प्रकाशित: १५ जेठ २०८१ १६:१३ | Tuesday, May 28, 2024
प्रतिक्रिया




