सरकारको घोषणा : घरेलु मदिरालाई ब्रान्डिङ गरिने

हिमाल प्रेस १५ जेठ २०८१ १५:५७ | Tuesday, May 28, 2024
सरकारको घोषणा : घरेलु मदिरालाई ब्रान्डिङ गरिने

काठमाडौं- सरकारले घरेलु मदिराको उत्पादन ब्रान्डिङ र निर्यातका लागि कानुनी व्यवस्था गर्ने भएको छ। संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री वर्षमान पुनले सो घोषणा गरेका हुन्।

प्रकाशित: १५ जेठ २०८१ १५:५७ | Tuesday, May 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast