काठमाडौं – सरकारले आगामी दशकलाई सूचना प्रविधिको दशकको घोषणा गरेको छ। संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री वर्षमान पुनले सो घोषणा गरेका हुन्।
उनले सूचना प्रविधिको हबको रूपमा नेपाललाई विकास गर्ने बताएका छन्। त्यस्तै, सूचना प्रविधिबाट ३० अर्बको निर्यात गर्ने ५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगार लिने लक्ष्य राखिएको उनले बताए।
प्रकाशित: १५ जेठ २०८१ १५:४७ | Tuesday, May 28, 2024
प्रतिक्रिया




