प्रतिपक्षीको विरोधका बीच सभामुखले पेलेरै अघि बढाएको संसद् बैठक [फोटोसहित]

दिपेश श्रेष्ठ ८ जेठ २०८१ १३:२५ | Tuesday, May 21, 2024
प्रतिपक्षीको विरोधका बीच सभामुखले पेलेरै अघि बढाएको संसद् बैठक [फोटोसहित]

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बाबजत सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक चलाइरहेका छन्। अहिले कांग्रेसले बैठकमा नाराबाजी गरिरहेको छ। तर सभामुख घिमिरेले नाराको वास्ता नगरी बैठक अघि बढाइरहेका छन्। उनले राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पेस गर्ने, राजनीति अध्यादेश फिर्ता लिने जस्ता विधेयक अघि बढाए।

प्रकाशित: ८ जेठ २०८१ १३:२५ | Tuesday, May 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast