प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्ने

हिमाल प्रेस ४ जेठ २०८१ १७:४१ | Friday, May 17, 2024
प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्ने फाइल तस्बिर

काठमाडौँ– पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्‌का सदस्यहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। यसअघि नै सम्पत्ति विवरण सार्वजनिक हुनुपर्ने भए पनि सरकारले विवरण लुकाउँदै आएको थियो।  मन्त्रिपरिषद्‌को बिहीबारको बैठकले १८ वटा निर्णय गरेको छ।

अरु केके छन् निर्णयहरू ?

प्रकाशित: ४ जेठ २०८१ १७:४१ | Friday, May 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast