सर्वोच्चद्वारा वर्ल्डलिंकका आठवटै निवेदन खारेज, दुई अर्ब कर तिर्न आदेश

हिमाल प्रेस ३० वैशाख २०८१ १८:०७
38
SHARES
सर्वोच्चद्वारा वर्ल्डलिंकका आठवटै निवेदन खारेज, दुई अर्ब कर तिर्न आदेश सर्वोच्च अदालत

काठमाडौँ- इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकद्वारा सरकारलाई तिर्नुपर्ने अर्बौं कर छल्न गरेको कानुनी प्रयास असफल भएको छ। सर्वोच्च अदालतले  वर्ल्डलिंकद्वारा आठवटै रिट निवेदन खारेज गरिदिएको छ। राज्यलाई २ अर्ब रुपैयाँ कर नतिर्नका लागि वर्ल्डलिंकले आठवटा रिट दायर गरेकाे थियाे।

आइतबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल र डा. नहकुल सुवेदीको संयुक्त इजलासले  वर्ल्डलिंकको मागदाबी अस्वीकार गर्दै रिट खारेज गरिदिएको हो।

 

 

 

प्रकाशित: ३० वैशाख २०८१ १८:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast