काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। जसअनुसार आज अमेरिकी डलरबाहेक अन्य विदेशी मुद्राको मूल्य हिजाे शनिबारकै मूल्य कायम छ।
आज अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। हिजो अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ०६ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा थियो।
आज युरो १ को खरि दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा निर्धारण भएको छ। हिजो पनि युरो यही मूल्यमा कारोबार भएको थियो।
बेलायती पाउन्ड १ को खरिद दर १६६ रुपैयाँ ५१ पैसा र बिक्री दर १६७ रुपैयाँ २६ पैसा निर्धारण भएको छ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ९७ पैसा र बिक्री दर ८७ रुपैयाँ ३७ पैसा रहेकाे राष्ट्र बैंकले जनाएकाे छ।
आजकाे मूल्य