आइएमई पेको अफर, हरेक दिन एक जनालाई एक रुपैयाँमा हवाई टिकट

हिमाल प्रेस २ मंसिर २०७९ ८:४१ | Friday, November 18, 2022
आइएमई पेको अफर, हरेक दिन एक जनालाई  एक रुपैयाँमा हवाई टिकट

काठमाडौँ- आइएमई पेले आम निर्वाचनको अवसरमा हवाई यात्रा अफर सार्वजनिक गरेको छ। यसअनुसार आइएमई पे एपमार्फत् हवाई टिकट काट्नेमध्ये हरेक दिन एक जना विजेता बन्नेछन्।

विजेताले एक रुपैयाँमा टिकट प्राप्त गर्ने आइएमई पेले जनाएको छ। सुरुमा ग्राहकले तोकिएको रकममै हवाई टिकट खरिद गर्नुपर्नेछ। त्यसपछि विजेता घोषित हुने एक जनाले एक रुपैयाँ बाहेक सबै रकम फिर्ता पाउनेछन्। यो अफर मंसिर ९ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।

प्रकाशित: २ मंसिर २०७९ ८:४१ | Friday, November 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast