कास्कीमा यसरी भयो बस दुर्घटना, एक घाइते

हिमाल प्रेस १७ चैत २०८० ११:२२ | Saturday, March 30, 2024
कास्कीमा यसरी भयो बस दुर्घटना, एक घाइते पोखरामा दुर्घटनाग्रस्त बस। तस्बिर : सामाजिक सन्जाल

काठमाडौँ- कास्कीमा बस दुर्घटना हुँदा एकजना घाइते भएका छन्।

पोखरा २८ स्थित अर्चलेमा बस दुर्घटना भएको हो। ब्रेक फेल भएर अनियन्त्रित हुँदा बस दुर्घटना भएको प्रहरीले जनाएको छ।

लेखनाथ पोखरा रुटमा चल्ने ग १ ख ८६८० नम्बरको बसमा चालकबाहेक अरु यात्रु भने थिएनन्।

प्रकाशित: १७ चैत २०८० ११:२२ | Saturday, March 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast