भारतमा आरजु देउवाको सफल शल्यक्रिया

हिमाल प्रेस १५ चैत २०८० १२:५४ | Thursday, March 28, 2024
भारतमा आरजु देउवाको सफल शल्यक्रिया

काठमाडौँ- नेपाली कांग्रेसकी नेत्री तथा केन्द्रीय सदस्य आरजु राणा देउवाको भारतको नयाँदिल्लीको साकेतस्थित म्याक्स अस्पतालमा शल्यक्रिया भएको छ। उनका स्वकीय सचिव कमल रावलका अनुसार बुधबार हाइपर प्याराथाइराइडिज्मको शल्यक्रिया गरिएको हो।

आरजु उपचारका लागि चैत २ गते भारत गएकी थिइन्।

प्रकाशित: १५ चैत २०८० १२:५४ | Thursday, March 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast