दुर्गा प्रसाईको पक्षमा सर्वोच्चले फैसला गरेपछि लिङदेनले भने : खुसी छु

हिमाल प्रेस १३ चैत २०८० ९:१७ | Tuesday, March 26, 2024
दुर्गा प्रसाईको पक्षमा सर्वोच्चले फैसला गरेपछि लिङदेनले भने : खुसी छु

काठमाडौँ- झापाको विर्तामोडमा रहेको बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले दिएको फैसलाप्रति राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन खुसी देखिएका छन्।

झापाबाटै निर्वाचित सांसद लिङदेनले सामाजिक सन्जालमा खुसी व्यक्त गरेका छन्।

सर्वोच्च अदालतले सोमबार प्रस्तावित बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सरकारका नाउँमा आदेश दिएको थियो।

प्रकाशित: १३ चैत २०८० ९:१७ | Tuesday, March 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast