संगीता उरावँकाे निर्देशनमा ‘मासु बेच्ने केटो’ मञ्चन हुँदै

हिमाल प्रेस ६ चैत २०८० ११:१४ | Tuesday, March 19, 2024
संगीता उरावँकाे निर्देशनमा ‘मासु बेच्ने केटो’ मञ्चन हुँदै

काठमाडौँ- बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘मासु बेच्ने केटो’ मञ्चन हुने भएको छ। नाटक आगामी चैत १० गते मञ्चन हुन लागेको हो।

नाटक राजेन्द्र पराजुलीको कथासङ्ग्रह ‘जन्तरमन्तर’मा सङ्ग्रहित कथा ‘मासु बेच्ने केटो’मा आधारित छ। नाटकको नाट्य रूपान्तरण र निर्देशन संगीता उरावँले गरेकी छन्।
नाटक शिल्पीमा एक वर्षे नाट्य कार्यशालामा सहभागी प्रशिक्षार्थीहरुले तयार पारेका हुन्। नाटक साँझ साढे ५ बजेको एक सो मञ्चन हुनेछ।

प्रकाशित: ६ चैत २०८० ११:१४ | Tuesday, March 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast