संसद्‌मा प्रधानमन्त्रीले मागे विश्वासको मत [पूर्ण पाठसहित]

हिमाल प्रेस ३० फागुन २०८० १२:५६ | Wednesday, March 13, 2024
संसद्‌मा प्रधानमन्त्रीले मागे विश्वासको मत [पूर्ण पाठसहित]

काठमाडौँ-  प्रतिनिधिसभाको आज बुधबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत मागेका छन्। फागुन २१ गते कांग्रेससहितको गठबन्धन टुटेर एमालेसहितको गठबन्धन सरकार बनेपछि दाहालले आज विश्वासको मत लिन लागेका हुन्।

गठबन्धन टुटेपछि नेपाली कांग्रेसले समर्थन फिर्ता लिइसकेको छ। समर्थन गरेको दलले समर्थन फिर्ता लिएपछि संसद्‌मा पुन: विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सत्ता गठबन्धनमा माओवादी, एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी सहभागी छन्।

प्रकाशित: ३० फागुन २०८० १२:५६ | Wednesday, March 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast