काठमाडौँ- हङकङमा जारी त्रिदेशीय टी-२० आई शृंखलाअन्तर्गत पपुवा न्यूगिनी (पीएनजी)विरुद्ध आक्रामक अर्धशतक प्रहार गरेर सन्दीप जोराबाहिरिएका छन्।
उनले मात्रै २१ बलमा अर्धशतक प्रहार गरेका हुन्। त्यसक्रममा उनले तीन चौका र तीन छक्का प्रहार गरे। उनी उनी ५६ रन बनाएर आउट भए। उनी आउट भएसँगै लोकेश बम मैदान पसेका छन्। बम र गुल्सन झाले क्रिज सम्हालिरहेका छन्।
यसअघ ओपनर कुशल भुर्तेलले पनि अर्धशतक पूरा गरेका थिए ।
प्रकाशित: २९ फागुन २०८० ८:१०
प्रतिक्रिया