यस्तो छ आजको तरकारी र फलफूलको भाउ [सूचीसहित]

हिमाल प्रेस २७ फागुन २०८० ८:३८ | Sunday, March 10, 2024
यस्तो छ आजको तरकारी र फलफूलको भाउ [सूचीसहित]

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार समितिले आइतबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ र गोलभेँडा सानो लोकलको २५ रुपैयाँ कायम भएको छ।

यसैगरी आलु रातोको ३५, काउली स्थानीयको ३०, लौकाको ७०, प्याज हरियोको ६०, सेलरीको १००, अनारको ३०० रुपैयाँ कायम भएको छ।

विनिमयदर विस्तृतमाः

 

प्रकाशित: २७ फागुन २०८० ८:३८ | Sunday, March 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast