नेदरल्यान्ड्सविरुद्ध सुरुवाती ब्याटिङ गर्दै नेपाल, प्लेइङ-११ मा परेनन् देव र सोमपाल

हिमाल प्रेस १३ फागुन २०८० ८:५८ | Sunday, February 25, 2024
नेदरल्यान्ड्सविरुद्ध सुरुवाती ब्याटिङ गर्दै नेपाल, प्लेइङ-११ मा परेनन् देव र सोमपाल

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजको खेलमा नेदरल्यान्ड्सले टस जितेर सुरुवाती बलिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा केहीबेरमा सुरु हुने खेलमा नेपालले सुरुवाती ब्याटिङ गर्ने भएको छ।

नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले टस हारेसँगै सुरुवातमा ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
नेपाली टिममा दुई परिवर्तन गरिएको छ।

देव खनाल र सोमपाल कामीको स्थानमा आरिफ शेख र गुल्सन झा पहिलो रोजाइमा खेल्दैछन्।

प्रकाशित: १३ फागुन २०८० ८:५८ | Sunday, February 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast