आरएमसी फुड्स र नेपाल साहित्य महोत्सवबीच साझेदारी

हिमाल प्रेस १२ पुष २०७९ १२:४३ | Tuesday, December 27, 2022
आरएमसी फुड्स र नेपाल साहित्य महोत्सवबीच साझेदारी

काठमाडौँ- बुकवर्म फाउण्डेसनको आयोजनामा पोखरामा सम्पन्न नेपाल साहित्य महोत्सवसँग आरएमसी फुड्सले साझेदारी गरेको छ।

साहित्यसँगै अर्थ, शिक्षा, कलाको विविध पक्षमा छलफल चलाइएको कार्यक्रममा आरएमसीको पनि साथ रहेको थियो।

फेस्टिभल पुस ६ देखि ११ गतेसम्म आयोजना भएको थियो। फेस्टिभलमा आरएमसी फुड्सअन्तर्गत सञ्चालित ब्राण्ड न्युट्रिप्लसद्वारा प्रायोजित ‘कलनेरी’ सेसनमा ‘टिमुरदेखि ऐलासम्म’ शीर्षकमा सेसन चलाइएको थियो।

उक्त सेसन सन् २०२० को बीबीसी मास्टरसेफका फाइनलिस्ट तथा न्युट्रिप्लस फुड्सका ब्राण्ड एम्बेसेडर सेफ सन्तोष साह र टिमुर किताबका लेखक डा. प्रशान्त खनाल वक्ता थिए।

प्रकाशित: १२ पुष २०७९ १२:४३ | Tuesday, December 27, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast