काठमाडौँ- राष्ट्रिय भूमि आयोगले कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना प्रकाशित गर्दै आयोगले ९७ जनाका लागि सर्वेक्षक पदमा दरखास्त आह्वान गरेको हो ।
योग्य उम्मेदवारले फागुन १३ गतेभित्र आवेदन दिन सक्नेछन्। करारमा नियुक्त भएका कर्मचारीको अवधि आगामी असार मसान्तसम्म रहने सूचनामा उल्लेख छ।
प्रकाशित: ९ फागुन २०८० ६:४९
प्रतिक्रिया