एक सातमै आउट अफ स्टक भयो अनरको मोबाइल

हिमाल प्रेस २४ माघ २०८० १६:३९ | Wednesday, February 7, 2024
एक सातमै आउट अफ स्टक भयो अनरको मोबाइल

काठमाडौँ- नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले नयाँ लन्च द अनब्रेकेबल स्मार्टफोन : अनर एक्सनाइन बी पाइभजी पहिलो हप्तामै सम्पूर्ण एकाइबाट बिक्री गरेको छ।

यस अवसरमा कम्पनीले आउट अफ स्टकको उपलब्धि मनाउँदै छ। कम्पनीले यो फोन रुचाइदिएकोमा ग्राहक धन्यवाद दिएको छ। साथै सात दिनभित्र पुनः स्टकमा आउने जानकारी पनि दिएको छ।

प्रकाशित: २४ माघ २०८० १६:३९ | Wednesday, February 7, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast