एमाले-माओवादी गठबन्धनको बैठक बानेश्वरमा सुरु

हिमाल प्रेस ११ पुष २०७९ १२:३६ | Monday, December 26, 2022
एमाले-माओवादी गठबन्धनको बैठक बानेश्वरमा सुरु

काठमाडौँ- एमाले-माओवादी नेतृत्वको सत्ता गठबन्धनको बैठक बानेश्वरमा सुरु भएको छ। सरकारमा क-कसलाई पठाउने भन्‍ने विषयमा छलफल गर्न वैठक बसेको हो।

आज ४ बजे नै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा क-कसलाई पठाउने भन्‍ने विषयमा छलफलका लागि बैठक बोलाइएको हो।

बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, प्रचण्ड, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लगायतको सहभागिता छ।

 

 

प्रकाशित: ११ पुष २०७९ १२:३६ | Monday, December 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast