बढ्यो इन्धनको मूल्य : पेट्रोल, ग्यास र डिजेलको कति?

हिमाल प्रेस १७ माघ २०८० २१:२३
16
SHARES
बढ्यो इन्धनको मूल्य : पेट्रोल, ग्यास र डिजेलको कति?

काठमाडौँ- पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ। नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर चार रूपैयाँ र डिजेल/मट्टितेलमा दुई रूपैयाँ बढाइएको हो।

नयाँ मूल्य सूचीअनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटरको १७० रूपैयाँ र डिजेल/मट्टितेलको प्रतिलिटर १५८ पर्नेछ।

त्यस्तै एलपी ग्यासमा प्रतिसिलिन्डर १५ रूपैयाँ बढाइएको छ। ग्यासको प्रतिसिलिन्डर मूल्य १ हजार ९ सय १० कायम भएको हो।

प्रकाशित: १७ माघ २०८० २१:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =