हेर्नुहोस् आजको सागसब्जी र फलफूलको मूल्य

हिमाल प्रेस १७ माघ २०८० ८:३२ | Wednesday, January 31, 2024
हेर्नुहोस् आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको फलफूल तथा तरकारीको मूल्यसूचीअनुसार प्याजको भाउ आज प्रतिकिलो ६० देखि ७० रुपैयाँ किलो निर्धारण गरिएको छ।

आज गोलभेँडा, आलु, गाजर, बन्दा, भन्टा, मटरकोशा, घिउँसिमी लगायतका तरकारीको भाउ आज घटबढ भएको छैन।

अन्य केही तरकारी तथा फलफूल पनि हिजोको तुलनामा केही महँगिएको छ।

साग ४० देखि ५० रुपैयाँ, तोरीको साग ३० देखि ४० रुपैयाँ, चमसुर, पालुगो, जिरी र सौफको साग ९० देखि १०० रुपैयाँ प्रतिकिलो छ।

यस्तो छ आजको मूल्यसूची

प्रकाशित: १७ माघ २०८० ८:३२ | Wednesday, January 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast