फाइल तस्बिर
काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ।
जसअनुसार गोलभेँडा ठूलो (नेपाली)को अधिकतम मूल्य ७० तथा गोलभेँडा सानो लोकलको ४० रुपैयाँ रहेको छ।
आलु रातोको ३२, काउली स्थानीयको ५०, तिते करेलाको १५०, लौकाको ७०, फर्सीको ४५, भिण्डीको १३० रुपैयाँ कायम हुँदा अनारको ३०० रुपैयाँ रहेको समितिले जनाएको छ ।
मूल्यसूची विस्तृतमाः

प्रकाशित: १५ माघ २०८० ८:५७ | Monday, January 29, 2024
प्रतिक्रिया



