हेर्नुहोस् आजको तरकारी र फलफूलको मूल्यसूची

हिमाल प्रेस १३ माघ २०८० ९:१० | Saturday, January 27, 2024
हेर्नुहोस् आजको तरकारी र फलफूलको मूल्यसूची

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक मूल्य प्रकाशित गरेको छ।
आज गोलभेँडा, आलु, प्याज, काउली, मुला, घिउसिमी लगायतका तरकारीका भाउ स्थिर छ।

बन्दाको भाउ किलोमा ५ रुपैयाँ बढेको छ। हिजो २५ देखि ३० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको लोकल बन्दाको भाउ आज ३० देखि ४० रूपैयाँ छ।

भन्टा पनि आज १० रुपैयाँ महँगिएको छ। हिजो ६० देखि ७० रुपैयाँमा कारोबार भएको भन्टाको भाउ आज ७० देखि ८० रुपैयाँ प्रतिकिलो छ।

प्रकाशित: १३ माघ २०८० ९:१० | Saturday, January 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast