प्रत्यक्षतर्फको नतिजा ३ र समानुपातिकको ५ दिनभित्र

हिमाल प्रेस १ मंसिर २०७९ ५:०० | Thursday, November 17, 2022
प्रत्यक्षतर्फको नतिजा ३ र समानुपातिकको ५ दिनभित्र

काठमाडौँ- निर्वाचन आयोगले तीन दिनभित्र प्रत्यक्षतर्फको मतगणना सम्पन्न हुने जनाएको छ।

बिहीबार भएको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मंसिर ७ गते बेलुकासम्म प्रत्यक्षतर्फको मतपरिणाम आउने बताएका हुन्।

‘प्रत्यक्षतर्फको सकिएको पाँच दिनभित्र समानुपातिकतर्फको मतगणना सक्ने आयोगको योजना छ,’ उनले भने, ‘मंसिर २२ गतेसम्म सबै प्रतिवेदनहरू बोकेर राष्ट्रपति कार्यालयमा बुझाउने आयोगको तयारी छ।’

प्रकाशित: १ मंसिर २०७९ ५:०० | Thursday, November 17, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast