यस्तो छ आजको तरकारी र फलफूलको मूल्यसूची

हिमाल प्रेस १० माघ २०८० ८:४१
28
SHARES
यस्तो छ आजको तरकारी र फलफूलको मूल्यसूची फाइल तस्बिर

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य कायम गरेको छ।

समितिका अनुसार गोलभेडा ठूलो (नेपाली) प्रति किलो न्यूनतम ५० रहेको छ भने अधिकतम ६० गोलभेडा सानो (लोकल) न्यूनतम २० अधिकतम २५ आलु रातो न्यूनतम ३३ अधिकतम ३५ आलु रातो (भारतीय) न्यूनतम २८ अधिकतम ३० रुपैयाँ कायम भएको छ।

प्याज सुकेको (भारतीय) न्यूनतम ७५ देखि अधिकतम ८० काउली स्थानीय न्यूनतम ४० अधिकतम ५० रुपैयाँ र बन्दा (लोकल) न्यूनतम २५ अधिकतम ३५ रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको समितिले जनाएको छ।

केरा दर्जनको न्यूनतम १२० अधिकतम १४० र स्याउ (फूजी) प्रति केजी न्यूनतम ३०० अधिकतम ३३० रुपैयाँ कायम भएको छ।

हेर्नुहोस् कुन तरकारी तथा फलफूलको मूल्य कति ?

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + eight =