ज्ञानका पाँच स्वादका मसला बजारमा

हिमाल प्रेस २६ पुष २०८० १३:१८ | Thursday, January 11, 2024
ज्ञानका पाँच स्वादका मसला बजारमा

काठमाडौँ– ज्ञान चक्की आटा, धारा शुद्ध तोरीको तेल, धारा हेल्थ सूर्यमुखी तेल, ज्ञान चामलजस्ता उच्च गुणस्तरको विभिन्न खाद्य सामग्री उपभोक्ता माझ उपलब्ध गराउँदै आएको केएल दुगड ग्र्रुपले ज्ञान मसला बजारमा ल्याएको छ।

ज्ञान मसला प्रिमियम मसलाहरूको एक विशेष संग्रह हो। जसले एक उच्च गुणस्तर र अद्वितीय स्वाद प्रधान गर्दछ। ज्ञान हल्दी, ज्ञान धनियाँ, ज्ञान रेड चिल्ली, ज्ञान जीरा, ज्ञान अम्चुर गरी ५ वटा विभिन्न स्वादमा ५०० ग्रामको उपभोक्ता प्याकमा उपलब्ध छन्।

अब ग्राहकहरुले भाटभटेनी, बिगमार्ट, दराज तथा स्थानीय किराना पसलहरुमा ज्ञान मसला सजिलै प्राप्त गर्न सक्ने कप्पनीले जनाएको छ।

प्रकाशित: २६ पुष २०८० १३:१८ | Thursday, January 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast