धेरै कारोबार गर्ने भुक्तानी सेवा प्रदायकको रूपमा खल्ती सम्मानित

हिमाल प्रेस ११ पुष २०८० १५:३४ | Wednesday, December 27, 2023
धेरै कारोबार गर्ने भुक्तानी सेवा प्रदायकको रूपमा खल्ती सम्मानित

काठमाडौँ– एनसीएचएल (नेपाल क्लियरिङ हाउस लिमिटेड)ले १५औँ वार्षिकोत्सवको अवसरमा डिजिटल वालेट खल्तीलाई सम्मान गरेको छ। नेपालमा सबैभन्दा धेरै डिजिटल कारोबार गर्ने भुक्तानी सेवा प्रदायक (पीएसपी)को रूपमा खल्ती सम्मानित भएको हो।

सम्मान ग्रहण गर्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले नेपालमा वित्तीय समावेशीकरण सिर्जना गर्ने भिजनका साथ सुरू गरिएको खल्ती डिजिटल वालेटले अझै नबिनतम् सेवा तथा सुविधा ल्याउने प्रतिबद्धता जनाए।

प्रकाशित: ११ पुष २०८० १५:३४ | Wednesday, December 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast