कामना सेवा विकास बैंकद्वारा दिव्येश्वरी मन्दिरलाई पानी ट्यांकी र डस्टबिन वितरण

हिमाल प्रेस ६ पुष २०८० १३:५९
कामना सेवा विकास बैंकद्वारा दिव्येश्वरी मन्दिरलाई पानी ट्यांकी र डस्टबिन वितरण

काठमाडौँ– कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय लोकन्थलीमार्फत दिव्येश्वरी मन्दिरलाई खानेपानीे ट्यांकी र डस्टबिन हस्तान्तरण गरेको छ।

शाखा कार्यालय लोकन्थलीका प्रमुख गोविन्द शिवाकोटीले दिव्येश्वरी मन्दिरलाई उक्त खानेपानी ट्यांकी र डस्टबिन हस्तान्तरण गरेका हुन्। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता सामाजिक काम गर्दै आएको छ।आगामी दिनमा पनि यस्ता कामलाई निरन्तरता दिने बैंकले जनाएको छ।

प्रकाशित: ६ पुष २०८० १३:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + twenty =