यशोधा फुड्सको करेन्ट ओरिएन्टल फ्लेवर नुडल्स बजारमा

हिमाल प्रेस ६ पुष २०८० १२:३५
यशोधा फुड्सको करेन्ट ओरिएन्टल फ्लेवर नुडल्स बजारमा

काठमाडौँ– करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले ओरिएन्टल स्वादको चाउचाउ बजारमा ल्याएको छ। नेपालको पहिलो ओरिएन्टल स्वादको यो चाउचाउ भेज र नन भेज दुवै विकल्पमा उपलब्ध छ। जसको बजार मूल्य प्रतिप्याकको ६० रुपैयाँ र फेमिली प्याकको ३०० रहेको छ।

उपत्यकाभित्र तथा बाहिरका भाटभटेनी स्टोरमा करेन्ट ओरिएन्टल फ्लेभर नुडल्स शुक्रबारदेखि पुगेको छ।

प्रकाशित: ६ पुष २०८० १२:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 14 =